ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
ratopati.com · Sat Jul 25 13:27:35 GMT 2026

काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच पाँच प्रदेशमा प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ।
शनिबार भएकाे सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएकाे हाे । सहमति अनुसार काेशी,बागमती र लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व नेकपाले गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)