वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद
khabarhub.com · Sat Jul 25 13:23:51 GMT 2026

जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक डीएपी मल बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)