वर्षा भएपछि किसान कोदो खेतीमा
hamrakura.com · Fri Aug 15 00:00:00 GMT 2025
भोजपुर । भोजपुरका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् ।
कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौवटै स्थानीय तहमा खेती हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)