तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
kathmandupati.com · Sat Jul 25 13:33:23 GMT 2026

काठमाण्डु – तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा १ महिलाको शव फेला परेको छ ।
तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)