नेकपासँग तीन बुँदे सहमतिपछि सूर्य थापाले भने- स्थानीय निर्वाचनमा तालमेलको दिशा
nepalpress.com · Sat Jul 25 13:39:29 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपासँगकाे सहकार्य स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे दिशामा अघि बढेको बताएका छन् ।
आज एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)