एकैदिन दुई बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड
nagariknews.nagariknetwork.com · Sat Jul 25 13:38:08 GMT 2026

उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा शनिबार दिनभर तोडफोड र प्रदर्शन भएको छ।
चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)