कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद
imagekhabar.com · Sat Jul 25 13:43:48 GMT 2026

सुदूरपश्चिम । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)