हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
kalakarmi.com · Sat Jul 25 13:49:47 GMT 2026

काठमाडौं- शुक्रवार बिहान कार्यालय जान्छु भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी ४५ वर्षीया रश्मी रिजाल शनिवार दिउँसो तारकेश्वर नगरपालिका–९ अन्तर्गत साङ्गलाखोला–पटापु क्षेत्रमा आफ्नै कारभित्र मृत अवस्थामा फेला परेकी छिन् ।
परिवारले सामाजिक सञ्जालमार्फत उनको खोजीका लागि हार्दिक अपिल गरिरहेका बेला घटनाले दुःखद मोड लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)