पहिरोमा पुरिएर बेपत्ता दुई महिलाको शव फेला
setopati.com · Sat Jul 25 14:07:27 GMT 2026
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव भेटिएको छ।
सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)