नेकपाबाट सुदूरपश्चिममा खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने
shilapatra.com · Sat Jul 25 13:55:00 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने भएको छ । शनिबार एमाले–नेकपाबीच कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएकाे हाे ।
साेही सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णाली प्रदेशमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)