स्रोतको सही उपयोग गर्दै इमानदार भएर काम गर्ने मन्त्रीद्वय गौतम र लम्सालको उद्घोष
dcnepal.com · Sat Jul 25 14:17:39 GMT 2026

रामेछाप। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)