जेनजी शैली : पानीको फोहोरामा नाचे, प्रहरीलाई सोधे- ‘सर, टियर ग्यासको व्यवस्था छैन ?’
onlinekhabar.com · Sat Jul 25 14:24:51 GMT 2026

९ साउन, काठमाडौं । प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास प्रहार गरिरहेको छ, लाठी चलाइरदर्शनकारी युवाहरू भने प्रहरीकै दमनका साधनमाथि ठट्टा गरिरहेका छन्।
एक युवा प्रहरीतिर हेर्दै भन्छन्, ‘सर ! यहाँ टियर ग्यासको व्यवस्था छैन ? तपाईंहरू केही व्यवस्था नगरी आउनुभएछ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)