खोलामा डुबेर १५ वर्षीय किशोरको *मृ*त्यु
canadanepal.com · Sat Jul 25 14:31:16 GMT 2026
सुदूरपश्चिम - कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)