प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारको प्रदर्शन
newsofnepal.com · Sat Jul 25 14:30:05 GMT 2026

काठमाडौं ।
नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)