ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
dcnepal.com · Sun Jun 07 04:04:34 GMT 2026
काठमाडौं । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)