एक वर्षमा १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए,सबैभन्दा बढी भारतीयको हिस्सा
arthasansar.com

गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७.२१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)