इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन
arthadabali.com · Sat Jul 25 14:43:11 GMT 2026

रामेछाप / कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।
शनिबार मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा उनले सरकारले विगतमा पनि काम गरेको भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै देखिएका समस्या छिटो समाधान गर्न सरकार सक्रिय रहेको बताइन्। सीमित स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गरी विकासका कामलाई गति दिने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)