कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध
annapurnapost.com · Sun Aug 30 03:15:14 GMT 2026

धादिङ
: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ मा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)