छिन्नलता सम्मान तथा पुरस्कार प्रदान
baahrakhari.com · Sat Jul 25 14:49:16 GMT 2026

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले गीतकार छिन्नलताको १०४औँ जन्मजयन्तीको अवसर पारेर पाँच सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
शनिबार (साउन ९) काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘छिन्नलता गीत विशेष सम्मान, २०८२’ प्रदान गरे । सम्मानका साथ नगद राशि एक लाख रुपैयाँ समेत प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)