प्रदेशहरूमा एमाले र नेकपा मिलेर सरकार बनाउने सहमतिपछि के भन्छ कांग्रेस?
setopati.com · Sat Jul 25 15:00:33 GMT 2026

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदेशमा अन्य राजनीति दलहरूसँग पनि सहयोग लिएर सरकार बनाउने सहमति भएकामा यसलाई नेपाली कांग्रेसले 'कुनै नकारात्मक टिप्पणी नगर्ने' भनेको छ।
एमाले र नेकपाले सात वटै प्रदेशमा कांग्रेस एमाले र नेकपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए। तर कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले यो प्रस्ताव अस्वीकार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)