राजश्व सुधार योजना बनाउदै बागलुङ नगरपालिका
gorkhapatraonline.com · Sun Jun 07 04:11:37 GMT 2026

बागलुङ नगरपालिका राजश्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ ।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि, राजश्व शाखा सहितका कर्मचारी र वडा सचिनबीच अन्तरक्रिया गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)