रसुवा बाढीबाट पीडितलाई नेकपाको २५ लाख रुपैयाँ सहयोग
ratopati.com · Sun Aug 30 03:24:41 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)