अनशनरत डा. केसीसँग शिक्षा सचिव पौडेलको संवाद
himalpress.com · Sat Jul 25 15:29:39 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)