बाढीपीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग
onlinekhabar.com · Sun Aug 30 03:12:18 GMT 2026

१० भदौ, काठमाडौं । पद्म ज्योति समूहले बाढी पीडितहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गरेको छ ।
समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा एक करोड रुपैयाँ जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)