स्पेनिस ला लिगाको शीर्ष स्थामा उक्लियो एट्लेटिको
baahrakhari.com · Sun Aug 30 03:24:49 GMT 2026
काठमाडौं । सेभियाविरुद्ध ३–१ को सहज जित निकाल्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार रामोन साञ्चेज पिज्जुआन रंगशालामा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरे । सेभियाका लागि मिगुएल सिएराले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)