नुवाकोट र रसुवामा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान
baahrakhari.com · Sun Aug 30 03:20:29 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (भदौ १४) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन नुवाकोट र रसुवा भई बहने स–साना नदीमा बहाव उल्लेख्य महाशाखाको पूर्वानुमान छ । यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)