राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
ratopati.com · Sat Jul 25 15:36:17 GMT 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनमा दिएका छन् ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साउन ३२ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार बसेको प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफलका क्रममा आफ्नो भनाइ राख्दै कँडेलले पदबाट राजीनामा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)