अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ
newspolar.com · Sat Jul 25 15:41:23 GMT 2026

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)