नक्सालस्थित बाल मन्दिरमा पुनः संरचना सुरु
canadanepal.com · Sat Jul 25 15:58:51 GMT 2026

काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम औपचारिक रूपमा सुरु गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा शनिबार ढल निर्माण कार्यको थालनी गर्दै पुनःसंरचना अभियान अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)