प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
ratopati.com · Sat Jul 25 16:11:59 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ ।
बिहीबार देशभरका क्याम्पसहरूमा सञ्चालित 'म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम' विषयको प्रश्नपत्र १२ बजेर ६ मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि त्रिविको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)