दाहाल यज्ञनिधि स्मृतिमा ‘नागार्जुन जदौ’ सम्मान वितरण
nepalnews.com · Sat Jul 25 16:14:59 GMT 2026

काठमाडौँ। साहित्यकार, रेडियोकर्मी तथा सामाजिक अभियन्ता दाहाल यज्ञनिधिको ७३औँ जन्मजयन्तीका अवसरमा नागार्जुन वाङ्यमय प्रतिष्ठानले ‘नागार्जुन वाङ्यमय जदौ सम्मान र पुरस्कार’ वितरणसहित रचनावाचन र व्यक्तित्व चर्चा कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा वरिष्ठ साहित्यकार सुधा त्रिपाठी, साहित्यकारहरू रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, विनोद मञ्जन, हरिप्रसाद सिलवाल, रमेश शुभेच्छु, पवित्रा सुनार ‘सानु’ लाई ‘नागार्जुन वाङ्मय जदौ सम्मान–२०८३’ प्रदान गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)