सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते
dcnepal.com · Sat Jul 25 16:14:05 GMT 2026

दमास्कस। सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन्। घटनामा थप ३० जना घाइते भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)