आफ्नो पद जोगाउन विदेशीको सहारा खोज्न थाले यी न्यायाधीश
barnanmedia.com · Sat Jul 25 16:04:48 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्तिपछि मुलुकको न्यायालय स्वाभाविक गतिमा अघि बढ्न सकिरहेको छैन । यसको कारण हो, अदालतभित्रैबाट उनलाई भइरहेको असहयोग । सर्वोच्च अदालतमा चरम गुटबन्दी चलिरहेको छ । नेतृत्वलाई असहयोग गर्न पुराना दल र केही पूर्वप्रधानन्यायाधीशका निकटस्थ तथा आफन्त (नेपो बेबी) न्यायाधीशहरु शर्मालाई असफल बनाउन लागिरहेका छन् ।
यसै क्रममा ती असन्तुष्ट न्यायाधीशहरु प्रधानन्यायाधीश शर्मा, वर्तमान सरकार र संसदलाई एकसाथ बदनाम बनाउन लागिपरेको खुलेको छ । सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब आएको भन्दै केही अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति नै जारी गरेपछि असन्तुष्ट न्यायाधीशहरु मुलुकको न्यायपालिकालाई थप तरल र थिलोथिलो बनाउन विषयलाई अन्तर्राष्ट्रिय गर्नतर्फ लागिरहेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)