ऊर्जामन्त्रीको निर्देशनपछि बिजुली बिलमा भ्याटबारे राजस्वसँग राय माग
onlinekhabar.com · Sat Jul 25 16:12:00 GMT 2026

९ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ ।
‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले असारबाटै असुल्यो’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)