एसियन गेम्स क्रिकेट : ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा
bishowkhabar.com · Sun Jun 07 04:16:16 GMT 2026
काठमाडौं– सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सिंगा ओभल मैदानमा आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९।२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)