पदमराज जोशीको अध्यक्षतामा प्रधानाध्यापक संघ कैलालीको नयाँ नेतृत्व चयन
dcnepal.com · Sat Jul 25 17:21:28 GMT 2026

धनगढी। प्रधानाध्यापक संघ कैलालीको दोस्रो जिल्ला सम्मेलन पदम राज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अध्यक्षमा निर्वाचित जोशी सरस्वती आधारभुत विद्यालय धनगढी-१ शान्तिनगरका प्रधानाध्यापक र प्रधानाध्यापक संघ कैलालीका निर्वमान सचिव हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)