शाहीको ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण
arthadabali.com · Sat Jul 25 17:24:59 GMT 2026

काठमाडौँ / शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण गरिएको छ । बुकहिल प्रकाशनद्वारा आज यहाँ आयोजित एक कार्यक्रमबीच सो पुस्तक लोर्कापण गरिएको हो ।
पूर्वमन्त्री माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त, साहित्यकार नयनराज पाण्डे र कथाकार शाहीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । पूर्वमन्त्री चौलागाईंले पुस्तकमा कर्णालीका कथा र वेदनालाई समेटिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)