कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
nepalwatch.com · Thu Jul 23 16:41:24 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । सभापतिमा गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)