डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
nepalwatch.com · Fri Jul 24 03:31:09 GMT 2026
काठमाण्डौ । अमेरिकाले भारतसहित करिब ६० प्रमुख व्यापारिक साझेदार मुलुकबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने निर्णय गरेको छ। अमेरिकी प्रशासनले ती मुलुकले जबर्जस्ती श्रम नियन्त्रणका लागि पर्याप्त प्रयास नगरेको निष्कर्ष निकाल्दै १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको हो।
नयाँ व्यवस्था शुक्रबारदेखि लागू हुने अमेरिकी प्रशासनले जनाएको छ। यसअघि विदेशी वस्तुमा अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत ट्यारिफको अवधि सकिएसँगै त्यसको स्थानमा नयाँ दर लागू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)