एसियन गेम्स छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
gorkhapatraonline.com · Sun Jun 07 04:27:32 GMT 2026
नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमि फाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)