नेकपाले रसुवा बाढीपीडितलाई २५ लाख दिने
himalpress.com · Sun Aug 30 03:42:26 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीले रसुवा बाढीवाट पीडितहरुको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ। पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)