चिकित्सकले सबै ठाउँमा सकेसम्म छिटो डकुमेन्टेसन गरेर अस्थायी चिहानमा गाड्न सल्लाह दिनुपर्छ : फरेन्सिक विज्ञ प्रा. डा. हरिहर वस्ति
swasthyakhabar.com · Sun Aug 30 03:42:09 GMT 2026

काठमाडौं- विपद्का समयमा फेला परेका शवको व्यवस्थापन गर्दा तत्काल पोस्टमार्टम वा मृत्युको कारण पत्ता लगाउनुभन्दा मृतकको पहिचानलाई प्राथमिकता दिनुपर्ने फरेन्सिक विज्ञ प्रा. डा. हरिहर वस्तिले बताएका छन्।
भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रा. डा. वस्तिले विपद्पछि विभिन्न अस्पतालमा शव तथा घाइतेहरू ल्याइपुर्याइँदा शव राख्ने स्थानको अभाव र विभिन्न किसिमका भ्रम फैलिन थालेकाले वैज्ञानिक तथा व्यवस्थित ढंगबाट शव व्यवस्थापन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)