सुस्तामा भारतीय सुरक्षाकर्मीले पारेको आतंकबारे सरकारलाई ध्यानाकर्षण, सीमा समस्या समाधान गर्न आग्रह
setopati.com · Sun Jun 28 14:20:00 GMT 2026

सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले पछिल्लो समय भारतीय सीमा सुरक्षा बल एसएसबीले पश्चिम नवलपरासीस्थित नेपालतर्फको भूमि सुस्तामा प्रवेश गरी स्थानीयलाई आतङ्कित गराएको भन्दै त्यसप्रति सरकारलाई ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमै सीमाको विषयमा दिएको अभिव्यक्ति पश्चात् जेठ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको भूमिमा प्रवेश गरी स्थानीयलाई आतङ्कित बनाएकोप्रति निन्दा गर्दै त्यसप्रति सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)