विश्वकप : अस्ट्रेलिया फाइनलमा
himalkhabar.com · Thu Nov 16 16:21:00 GMT 2023
आईसीसी पुरुष एकदिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया विजयी भएको छ।
दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले सात विकेटको क्षतिमा ४७ ओभर दुई बलमै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)