बाढीका कारण ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त, सडक खुलाउन बेलिब्रिज जडान र २० उपकरण परिचालन
kendrabindu.com · Thu Aug 27 12:23:03 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
साथै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द रहेको छ भने पृथ्वीराजमार्गको १३ किलोमिटर खण्ड लेदोले भरिएकाले सफा गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)