कृष्णभीरमा बाढीले सडक कटान, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
barnanmedia.com · Sun Aug 30 03:49:22 GMT 2026

धादिङको कृष्णभीरमा बाढीले सडकको तल्लो भाग कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदीले सडक कटान गरेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)