बाढी प्रभावित क्षेत्रमा खटियो मानव अधिकार आयोगको टोली
onlinekhabar.com · Thu Aug 27 12:20:44 GMT 2026

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न मानव अधिकार आयोगको टोली खटिएको छ ।
मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीका अनुसार, केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टाछुर्ट्ट गरी दुईवटा टोली बाढी प्रभावित जिल्लाहरूमा खटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)