बाढीपीडितका लागि कोशी सरकारले ३ करोड रुपैयाँ दिने
kalakarmi.com · Thu Aug 27 12:24:51 GMT 2026

विराटनगर- कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)