बंगलादेश फर्किने सेख हसिनाको घोषणा
himalpress.com · Sun Jun 28 14:23:45 GMT 2026

काठमाडौँ –
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्।मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)