प्रभावित स्थानमा टेलीकमको सेवा सञ्चालन
baahrakhari.com · Thu Aug 27 12:23:47 GMT 2026

काठमाडौं । बाढी पहिरोले मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरू प्रभावित भएका छन् ।
नेपाल टेलिकमले विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मत सम्भार कार्य जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)